Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्वास्थ्यमन्त्रीले विधेयक प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाइयो

    स्वास्थ्यमन्त्रीले विधेयक प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाइयो

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 447
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले प्रस्ताव पेश गर्ने विषय संसद्‌को कार्यसूचीबाट हटाइएपछि प्रतिनिधि सभाको बैठक पुन: सुचारु भएको छ ।

    विवादमा परेका तीन मन्त्री प्रकाश ज्वाला, मोहन बस्नेत र सुदन किराँतीको राजीनामा माग गर्दै एमालेले सोमवारको पहिलो बैठक अवरुद्ध गरेको थियो ।



    बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीको तेस्रो नम्बरमा रहेको विषय हटाइएको जानकारी गराए ।



    सभामुख घिमिरेले प्रतिपक्षी दलले उठाएका विषयमा फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङसमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार