Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ३२ रन बनाउँदै पेभेलियन फर्किए कुशल मल्ल

    ३२ रन बनाउँदै पेभेलियन फर्किए कुशल मल्ल

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 522
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले चार विकेट गुमाएको छ।

    नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।



    पेभेलियन फर्किनुअघि उनले २१ बलमा एक छक्का र चार चौकाको मद्दतले ३२ रन बनाए ।



    उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले कप्तान स्मितद्वारा क्याच गराए ।

    ११ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले १०४ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार