Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालले गुमायो पाँच विकेट, गुल्सन झा १२ रन जोडेर आउट

    नेपालले गुमायो पाँच विकेट, गुल्सन झा १२ रन जोडेर आउट

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 486
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले १२ ओभर सकिदा ५ विकेटको क्षतिमा ११५ रन जोडेको छ।

    नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको धरापमा पर्दा गोल्डेन डकआउट भए।



    अर्का ओपनर आसिफ शेखले ६ रन मात्र जोड्न सके। कप्तान रोहित पौडेलले २४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रनको योगदान गरे।



    कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। यस्तै गुल्सन झा ६ बलमा १२ रन जोडेर आउट भएका छन्।

    बलिङमा नामिबियाका ट्रम्पलम्यानले २ विकेट लिइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार