Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

    राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 528
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

    आज सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको हो ।



    बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।



    राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनभित्रका मुख्य दुई दल कांग्रेस र माओवादी केन्द्रको तर्फबाट दाबी व्यक्त गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार