Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि असईसम्म २४ कर्मचारी माग

    सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि असईसम्म २४ कर्मचारी माग

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 5.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आह्वान गरेको छ ।

    सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।



    दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ ।



    अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार