Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राप्रपाले आज संसद बैठक अवरोध गर्ने

    राप्रपाले आज संसद बैठक अवरोध गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 381
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संसद बैठक अवरोध गर्ने भएको छ ।

    दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले संसद अवरूद्ध बनाउने भएको हो ।



    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत १३ गतेको संसद बैठकमा यस विषयमा धारणा राखेका थिए ।



    दुग्ध व्यवसायी किसान मिटरव्याज पीडित लगायतको समस्या समाधाका लागि सरकारले ठोस काम नगरे अर्को बैठक अवरोध गर्ने जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार