Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नामिवियाविरूद्ध कुशल मल्लको अर्धशतक

    नामिवियाविरूद्ध कुशल मल्लको अर्धशतक

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 429
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन्।

    नेपाली ब्याट्सम्यानमाथि नामिवियाका बलरहरु हावी भइरहँदा क्रिजमा आएका कुशलले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन् ।



    छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाए।



    १९ वर्षीय कुशल मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो ।

    उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् । नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर एक सय ४८ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार