Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाललाई सोमपालले दिलाए पहिलो सफलता

    नेपाललाई सोमपालले दिलाए पहिलो सफलता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 369
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पहिलो विकेट गुमाएको छ ।

    १.३ ओभरमा सोमपाल कामीले मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा आउट गरेका हुन् ।



    क्रुगरले मिडविकेटमा गुल्शन झालाई सहज क्याच दिए । उनी आउट हुँदा नामिबियाको स्कोर ११ रन मात्र छ ।



    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार