Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता, सहमति जुट्न सक्ने विश्वास

    सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता, सहमति जुट्न सक्ने विश्वास

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ ।

    यसअघि शुक्रबार भएको वार्ता सकारात्मक भएको दाबी गरिएको थियो ।



    आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले जानकारी दिए । आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास गरिएको छ ।



    सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार