Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यस्तो छ सरकार र मिटरब्याज संघर्ष समितिबीच भएको चारबुँदे सहमति [सूचीसहित]

    यस्तो छ सरकार र मिटरब्याज संघर्ष समितिबीच भएको चारबुँदे सहमति [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 921
    SHARES

    काठमाडौं । सरकार र मिटरव्याज पीडितबीच चार बुँदे सहमति भएको छ ।

    गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सिंहदरवारस्थित गृह मन्त्रालयमा सोमबार चार बुँदे सहमति भएको हो ।



    यससँगै मिटरव्याज पीडितहरूको आन्दोलन ४२औं दिनपछि स्थगित भएको छ ।



    झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याजपीडित निरन्तर आन्दोलनमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार