Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो झड्का, आसिफ र  कुशल ‘आउट’

    नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो झड्का, आसिफ र  कुशल ‘आउट’

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 471
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

    ओपनिङ ब्याटर आसिफ शेख र  कुशल भुर्तेल आउट भएका हुन् । नेपालले २.३ ओभरमा दुई विकेट गुमाएर २६ रन बनाएको छ ।



    कुशल भुर्तेल १२ रन र आसिफ शेख ८ बनाएर आउट भएका हुन् । नेपालले २.५ ओभरमा २ विकेट गुमाएर २७ रन बनाएको छ ।



    यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार