Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तस्बिरमा हेर्नुस् कीर्तिपुरमा क्रिकेटको क्रेज

    तस्बिरमा हेर्नुस् कीर्तिपुरमा क्रिकेटको क्रेज

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 612
    SHARES

    तस्बिर : क्यान

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गरिरहेको छ ।

    नेदरल्याण्डसविरुद्ध पहिले बलिङ गरेको नेपालले उसलाई १२० को स्कोरमा नै रोकेको छ ।



    कीर्तिपुर मैदानमा शनिबार दर्शकहरुको उल्लेख्य उपस्थिति छ ।



    उनीहरु हुटिङ गरेर नेपाली खेलाडीलाई हौसला बढाइरहेका छन् ।

    क्रिकेट मैदानको प्याराफिट र रुखमा समेत चढेर दर्शकले खेल हेरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार