Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालले हङकङमा टी-२० सिरिज खेल्ने

    नेपालले हङकङमा टी-२० सिरिज खेल्ने

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालले आउँदो साता हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्ने भएको छ ।

    नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्न लागेको हो ।



    सिरिजमा नेपालसहित हङकङ र पिएनजी सहभागी हुनेछन् । नेपालले फागुन २६ मा नेपालले हङकङसंग फ्रेन्डसीप खेल खेल्नेछ ।



    सिरिजको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्नेछ ।

    फाइनल खेल फागुन ३० गते हुनेछ । नेपालले फागुन २६ मा हङकङसंग फ्रेन्डसीप खेल खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार