Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

    राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 645
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    राप्रपाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न २६ फागुनमा कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।



    समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ ।



    सोमबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरण बनाएका छन् ।

    त्यसमा राप्रपालाई सहभागी नगराउने पनि दलहरुबीच सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार