Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 411
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

    बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।



    शनिबार पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।



    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

    बैठकमा पछिल्लो सत्ता समीकरण, नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनबारे पनि छलफल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार