Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुन तस्करी जाँचबुझ आयोग

    आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुन तस्करी जाँचबुझ आयोग

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 429
    SHARES

    काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

    गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।



    जसअनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन् ।



    गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थपिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार