Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रविमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न सम्भव छैन : केपी ओली

    रविमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न सम्भव छैन : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 432
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको बताएका छन् ।

    कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको थिए ।



    त्यसको जवाफमा ओलीले गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव नभएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगीमा जोडिएको प्रमाण नभएको बताएका थिए ।

    तर, लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि पर्याप्त प्रमाण भएकाले छानबिन गर्न समिति गठन गर्न माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार