Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सीमा नाकामा चौबिसै घण्टा गस्ती गर्न थाल्यो सशस्त्र प्रहरी

    सीमा नाकामा चौबिसै घण्टा गस्ती गर्न थाल्यो सशस्त्र प्रहरी

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 939
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा नाकामा चौबिसै घण्टा गस्ती गर्ने भएको छ ।

    सीमामा हुने तस्करी पैठारी नियन्त्रण गर्न एक छुट्टै ‘प्लटुन’ नै खटिने भएको हो ।



    सशस्त्र प्रहरी बलको पैदल गस्तीले अन्तर्राष्ट्रिय सीमा नाकामा गस्ती गर्दा सीमा सुरक्षालाई थप प्रभावकारी हुनेछ ।



    सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र वेशहरू समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार