Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 333
    SHARES

    फाइल तस्विर

    धनुषा । जनकपुर–ढल्केवर सडक खण्डमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई पछाडिबाट बी.एल.१२ सी ०९४४ भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा महोत्तरी, लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका रामबाबु साहको मृत्यु भएको हो ।



    साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।



    कार र कारका चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार