Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोठाभित्रै घाँटी रेटिएको अवस्थामा भेटिए दम्पती

    कोठाभित्रै घाँटी रेटिएको अवस्थामा भेटिए दम्पती

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 2K
    SHARES

    बाँके । बाँकेमा एक दम्पती गम्भीर अवस्थामा फेला परेका छन्।

    खजुरा गाउँपालिका– ३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया पत्नि गम्भीर अवस्थामा फेला परेका हुन्।



    गम्भीर घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ । दुवै जना बेहोस् रहेका कारण घटनाका बारेमा थप खुल्न बाँकी रहेको छ ।



    उनीहरुलाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको टोलीले उद्धार गरी उपचारका लागि भेरी अस्पताल पुर्‍याएको थियो ।

    अहिले उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार