Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • बाँकेका एसपीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

    बाँकेका एसपीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरामाथि छानबिन सुरु भएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो।



    सादा पोशाकका प्रहरीमार्फत असुली गरेको विषय बाहिर आएपछि एसपी बोहरामाथि छानबिन थालिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार