Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए पदबाट राजीनामा

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए पदबाट राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 438
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्।

    बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन्।



    नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो।



    उनले बिहीबारको बैठकबाट विश्वास मत लिने तयारी गरे पनि बहुमत पुग्ने नदेखिएपछि पदबाट राजीनामाको घोषणा गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार