Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुरको सिक्मा मेटल कारखानामा आगलागी

    ललितपुरको सिक्मा मेटल कारखानामा आगलागी

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 444
    SHARES

    काठमाडौं । ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा आगलागी भएको छ ।

    ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो ।



    आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन ।



    यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार