Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपालको बलिङ कन्सलट्यान्टमा इस्टविक नियुक्त

    नेपालको बलिङ कन्सलट्यान्टमा इस्टविक नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 297
    SHARES

    काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् ।

    टी–२० विश्वकपको तयारीमा रहेको नेपाल टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो ।



    ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए ।



    नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए । प्रशिक्षक मोन्टी देशाईले ह्यापिङ ड्रेसिङ रुपमा एस्टविकलाई स्वागत गरेका छन् ।

    वेष्ट इण्डिजमा एकसाथ काम गरेको भन्दै उनले उनको आगमनले नेपालका फास्ट बलरहरुलाई निकै फाइदा हुने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार