Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अविनाश बोहोराले दिलाए नेपाललाई दोस्रो सफलता

    अविनाश बोहोराले दिलाए नेपाललाई दोस्रो सफलता

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 378
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ।

    अविनाश बोहोराले सार्विन मुनियान्डीको विकेट लिएका हुन्। सार्विन ४१ रन बनाएर आउट भए।



    यसअघि दीपेन्द्र सिंह ऐरीले मलेसियाका मोहम्मद अमिरको विकेट झारेका थिए। अमिर १६ रन बनाएर आउट भए।



    १७ ओभरको समाप्तिमा मलेसियाले २ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार