Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसीसी प्रिमियर कप

    नेपालको खराब सुरुवात, २१ रनमा रोहित पनि आउट

    नेपालको खराब सुरुवात, २१ रनमा रोहित पनि आउट

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 345
    SHARES

    काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

    कप्तान रोहित पौडेल १९ बलमा मात्र २१ रन बनाएर अतिक इक्बालको बलमा आउट भएका हुन् ।



    खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।



    नेपालले ८.३ ओभरमा ५३ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार