Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हङकङविरुद्ध नेपाललाई पहिलो झड्का, भुर्तेल शून्य रनमा ‘आउट’

    हङकङविरुद्ध नेपाललाई पहिलो झड्का, भुर्तेल शून्य रनमा ‘आउट’

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 474
    SHARES

    काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि हङकङसँग भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

    कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् । भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए ।



    खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो सेमिफाइनल खेल युएईबाट नेपालले टोलीमा परिवर्तन गरेको छैन ।



    नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार