Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालले गुमायो दोस्रो विकेट, सोमपाल १२ रनमा आउट

    नेपालले गुमायो दोस्रो विकेट, सोमपाल १२ रनमा आउट

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 417
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

    नेपालका तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी १२ रन बनाएर आउट भएका छन् ।



    उनलाई हङकङका आयुश शुक्लाले आउट गरेका हुन् । उनको यो व्यक्तिगत दोस्रो विकेट हो ।



    खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो सेमिफाइनल खेल युएईबाट नेपालले टोलीमा परिवर्तन गरेको छैन ।

    नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार