Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यूएईले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा पनि भयो छनोट !

    यूएईले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा पनि भयो छनोट !

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 861
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि युएईले हात पारेको छ ।

    आइतबार भएको उपाधि भिडन्तमा घरेलु टिम ओमानलाई ५५ रनले पराजित गर्दै युएई च्याम्पियन बनेको हो । उपाधिसँगै युएई एसिया कप २०२५ का लागि छनोट हुन सफल भएको छ।



    आइतबार युएइले दिएको २०५ रनको लक्ष्य पछाएको ओमानले ९ विकेटको क्षतिमा १४९ रनमात्र जोड्न सक्यो ।



    अघिल्लो संस्करणको विजेता नेपाल भने सेमिफाइनलमा रोकिएको थियो । सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट अफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार