Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आइतबार एमालेको सचिवालय बैठक बस्दै

    आइतबार एमालेको सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 192
    SHARES

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

    ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाएको हो।



    बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।



    एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार