Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • कतारविरुद्ध नेपाललाई पहिलो झड्का, ओपनर कुशल भुर्तेल आउट

    कतारविरुद्ध नेपाललाई पहिलो झड्का, ओपनर कुशल भुर्तेल आउट

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 375
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

    ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध पहिले विकेट गुमाएको हो ।



    कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २.४ ओभरमा ओपनर कुशल भूर्तेललाई गुमायो।



    भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भएका हुन्।

    आउट हुनुअघि भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रन बनाएका थिए।

    भूर्तेलको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार