Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इजरायलमाथि इरानको ड्रोन र मिसाइल आक्रमण

    इजरायलमाथि इरानको ड्रोन र मिसाइल आक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 3.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इरानले इजरायलमाथिमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ।

    इजरायली सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो ।



    अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले जनाएको छ ।



    इजरायली च्यानलले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ।

    इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार