Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दिल्लीबाट आएको विमानको सिटमा भेटियो एक किलो सुन

    दिल्लीबाट आएको विमानको सिटमा भेटियो एक किलो सुन

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ । विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको छ ।

    दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो ।



    बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।



    सुन ल्याउने मान्छेको खोजीकार्य भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार