Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

    गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 375
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।

    सत्यवती गाउँपालिका वडा नम्बर –६, खैरेनीका १४ वर्षीय युवाराजदिन मियाको बडिगाड खोलामा बल्छीको प्रयोग गरेर माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको हो ।



    शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



    घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीको टोली खटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार