Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गुल्मीमा चितुवा मृत भेटियो

    गुल्मीमा चितुवा मृत भेटियो

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 438
    SHARES

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

    मुखमा चोट लागेको अवस्थामा चितुवा मृत फेला परेको हो ।



    मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको छ ।



    दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

    चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार