Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आगो निभाउने क्रममा गुल्मीमा एक जनाको मृत्यु

    आगो निभाउने क्रममा गुल्मीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 414
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

    मुसिकोट नगरपालिका- १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।



    आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार