Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रभु हेलिकप्टरका क्याप्टेन किन परे निलम्बनमा ?

    प्रभु हेलिकप्टरका क्याप्टेन किन परे निलम्बनमा ?

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 405
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकोप्टर लिमिटेडका एकजना क्याप्टेनलाई निलम्बन गरेको छ ।

    उडानका क्रममा अस्वीकार्य र अनधिकृत गतिविधि गरेको भन्दै क्यानले ती क्याप्टेनलाई निलम्बन गरेको हो ।



    उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको क्यानले जनाएकोछ ।



    घटनाको विस्तृत अनुसन्धान गरिने पनि जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार