Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कतारका राजा थानी राष्ट्रपति निवास शीतलनीवासमा

    कतारका राजा थानी राष्ट्रपति निवास शीतलनीवासमा

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 318
    SHARES

    काठमाडौं । राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरलाई स्वागत गरे लगत्तै त्यहीबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका हुन् ।



    थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलवार साँझ भेटवार्ता गरिरहेका छन् । त्यहाँको भेटवार्ता सकिएपछि उनी सोल्टी होटल जानेछन् ।



    सोल्टीमा राष्ट्रपति पौडेलले रात्रि भोजको आयोजना गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार