Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राजकीय भ्रमण सकेर स्वदेश फर्किंदै कतारी राजा थानी

    राजकीय भ्रमण सकेर स्वदेश फर्किंदै कतारी राजा थानी

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 291
    SHARES

    काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

    दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।



    उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।



    सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार