Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तस्बिरमा हेर्नुहोस् कतारी राजा थानीको स्वागत

    तस्बिरमा हेर्नुहोस् कतारी राजा थानीको स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 357
    SHARES

    काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् ।

    त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पौडेलले थानीलाई स्वागत गरेका हुन्।





    थानीलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसहितका उच्च अधिकारी एयरपोर्ट पुगेका थिए ।

    राष्ट्रपति पौडेलले पुष्पगुच्छासहित स्वागत गरेका थिए। लगत्तै उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार