Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्न अर्को व्यवस्था गरौं

कांग्रेस महामन्त्री थापाले भने - भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्न अर्को व्यवस्था गरौं

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्न अर्को व्यवस्था गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्ने अर्को व्यवस्था गर्नुपर्ने बताए।

महामन्त्री थापाले भ्रष्टाचारजन्य कसुरमा कुनै हदम्याद नराख्ने पहिलेकै व्यवस्थालाई कायम राख्नुपर्ने उल्लेख गरे।

उनले सम्पत्ति विवरण नबुझाउनेको जरिवानालाई बढाउनुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077