Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

‘द भोइस किड्स’ मा १२ वर्षीया शुवास्नाको धमाका, कोच वाङ्देनको कुर्सी घुमाइन्

‘द भोइस किड्स’ मा १२ वर्षीया शुवास्नाको धमाका, कोच वाङ्देनको कुर्सी घुमाइन्

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । खोटाङकी १२ वर्षीया प्रतिभाशाली गायिका शुवास्ना खड्का केसी (सुबु)ले 'द भोइस किड्स नेपाल सिजन-५' मा उत्कृष्ट प्रस्तुति दिँदै कोच वाङ्देन शेर्पाको कुर्सी घुमाउन सफल भएकी छन् ।

आफ्नो आकर्षक गायन मार्फत सुबुले दर्शक तथा श्रोताहरूको मन जितेकी छन्।

उनको प्रस्तुतिको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ भने धेरैले उनको प्रतिभाको खुलेर प्रशंसा गरेका छन्।

सुबुको सफलताले खोटाङसहित देशभरका संगीतप्रेमीहरूलाई मोहित बनाएको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र शुभकामनाबाट स्पष्ट हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077