Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एसपीमा बढुवा भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

एसपीमा बढुवा भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिपेश जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजिक एक कार्यक्रमकाबीच डीएसपीबाट एसपीमा बढुवा भएका प्राविधिक समूहतर्फका इन्जिनियर जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उनलाई आईजीपी बसन्त बहादुर कुँवर र एआईजी भीम प्रसाद ढकाल दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

यस्तै आजै आईजीपी कुँवरले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका रामदत्त जोशीलाई पनि दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077