Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

काठमाडौंको जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी

काठमाडौंको जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित एक धागो कारखानामा भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो।

अहिले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको छ ।

आगलागी नियन्त्रणमा लिन भक्तपुर र पाटनमा उपलब्ध दमकल पठाईएको छ।

स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077