Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भ्रष्टाचारमा दोषी ठहर भएका शर्माले गरे आत्मसमर्पण

भ्रष्टाचारमा दोषी ठहर भएका शर्माले गरे आत्मसमर्पण

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । भ्रष्टाचार कसुरमा विशेष अदालतबाट दोषी ठहर भएका पूर्वप्रशासक चुडामणि शर्माले आत्मसमर्पण गरेका छन् ।

धरौटी तिर्न नसकेपछि उनले शुक्रवार डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका हुन् ।

कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।

विशेष अदालतले ५ असार २०८० मा बहुचर्चित कर फर्स्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077