Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, प्रस्तावित एजेन्डामा छलफल जारी रहने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, प्रस्तावित एजेन्डामा छलफल जारी रहने

आइतवार , श्रावण २७, २०८१

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहनेछ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् ।

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077