Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सुशासन समितिले गृहमन्त्री लेखकसँग छलफल गर्ने

सुशासन समितिले गृहमन्त्री लेखकसँग छलफल गर्ने

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने भएको छ ।

आज बसेको समिति बैठकले गृहमन्त्री लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई छलफलका लागि बोलाएको हो ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077