Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस केन्द्रीय सदस्य महरबीच भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस केन्द्रीय सदस्य महरबीच भेटवार्ता

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरबीच भेटवार्ता भएको छ।

उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो।

महरले अध्यक्ष प्रचण्डसँग पछिल्ला समसामयिक विषयमा छलफल गरेका थिए।

यसअघि नेता महरले एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077