Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दलको बैठक

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी भोलि बिहान १०ः३० बजे बैठक बोलाईएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

त्यस्तै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077