Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुदूरपश्चिम गुप्तचरका हाकिम फेरिए

सुदूरपश्चिम गुप्तचरका हाकिम फेरिए

सोमवार , श्रावण २८, २०८१

कैलाली । राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिमका निर्देशकको सरुवा भएको छ ।

केही दिनअघि मात्रै सरुवा भएका डीआईजी इन्द्रसिंह लामाको विदाई गरिएको हो ।

उनलाई सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी प्मुख रबिन्द्र केसीले बिदाई गरेका हुन् ।

उनी सुदूरपश्चिम प्रदेशबाट कोशी प्रदेशमा सरुवा भएका छन् । उनको स्थानमा किशोर श्रेष्ठ आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077